धारा १५५
सेवाका शर्त र सुविधा सम्बन्धी व्यवस्था
संघीय न्याय सेवाका कर्मचारीहरूको पारिश्रमिक, सुविधा तथा सेवाका शर्त सम्बन्धी व्यवस्था संघीय ऐन बमोजिम हुनेछ ।